संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी


कक्षा 10 को नतिजा Direct हेर्नकोलागि यहा Click गर्नुहोस/

SEE को बारेमा थप जानकारि पाउन


भक्तपुर:   परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईईको रिजल्ट सार्वजनिक गरेको छ । परीक्षामा १७ हजार ५८० ले ‘ए प्लस’ ल्याएका छन् । ५१ हजार १३७ ले ‘ए’ जीपीए ल्याएको बोर्डले जनाएको हो ।
see-result-2075-see-result-marksheet-2075
see 2075

परीक्षा नियन्त्रण कार्यालयका अनुसार जीपीए ३.६० देखि जीपीए ४.० ल्याउने परीक्षार्थीको संख्या १७ हजार ५८० रहेको छन भन् ने त्यसतै जीपीए ३.२० देखि जीपीए ३.६० ल्याउने परीक्षार्थीको संख्या ५१ हजार १३७ रहेका छन् । जीपीए २.८० देखि जीपीए ३.२० ल्याउने परीक्षार्थीको संख्या ६३ हजार ७४१ रहेको छ । जीपीए २.४० देखि २.८० ल्याउने परीक्षार्थी ७६ हजार ५६४ रहेका छन् । त्यस्तै २.०देखि २.४० ल्याउने परीक्षार्थी ९८ हजार २०७ जनाएका छन् ।
जीपिए १.६० देखि २.० जीपीए ल्याउने परीक्षार्थी ९५ हजार ३०७ रहेका छन् । जीपीए १.२० देखि १.६० ल्याउने परीक्षार्थीको संख्या ४३ हजार ८४१ रहेको छ । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।
कक्षा 10 को नतिजा Direct हेर्नकोलागि यहा Click गर्नुहोस
तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रकले जानकारी गराएका छन ।
SHARE

Sammar

Hy,i am Sammar,Give your feedback to my post and please share my post and thank you to vsit my website

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment