2076 को SEE/SLC कक्षा 10 को नतिजा तपाई यहाबाट हेर्नुसक्नुहुनेछ।Click Here...



संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी।।More ..Click Here


२०७५ सालको एसइई कक्षा १० को नतिजा भोलि बिहीबार सम्ममा प्रकाशन हुने भएको छ । नतिजा प्रकाशन अवधिभर तपाईहरुलाई यहिँबाट प्रत्यक्ष जानकारी गराउने छौ ।
see result 2076 ,see result 2076 with marksheet,See resultNepal,slc result,class 10 result
See Photo



यसरि तपाई कक्षा 10  नतिजा हेर्नसक्नुहुन्छ



1.तपाई मोबाईलमा SMS पठाएर नतिजा हेर्नसक्नुहुनेछ।
-तपाईहरू Ncell अथवा NTC मोवाईलबाट  मोबाईलको एसएमएस बक्समा गई   SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ ।

-उदाहरणको लागि SEE < SPACE> SYMBOL NO.
31003 मा Send गर्नुस।
see result 2076 ,see result 2076 with marksheet
SEE Result


2.तपाईहरू INTERNET द्वरा  हेर्नसक्नुहुनेछ।
-तपाई मोवाईलमा गएर  www.see.ntc.net.np  टाईप गर्दा तपाईको मोवाइल को SCREEN मा एउटा पेज खुलिन्छ।

-त्यसपछि तपाई आफ्नो  जन्ममिति र Symbol Number दिईएको  वक्समा Type गरि Subim लेखेको Bottom मा Click गर्नुहोस।


-यसरि तपाई कक्षा 10  नतिजा हेर्नसक्नुहुन्छ।




SHARE

Sammar

Hy,i am Sammar,Give your feedback to my post and please share my post and thank you to vsit my website

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

1 comments: