अष्ट्रेलिया सेमिफाइनलमा र इंग्ल्याण्डको अंकआउट चरणको यात्रा कठिन

 विश्वकप क्रिकेटमा मंगलबार दुई चिरप्रतिद्वन्द्वी टिम आमनेसामने भएका थियो । ऐतिहासिक लडर््स मैदानमा भएको अष्ट्रेलिया र इंग्ल्याण्डको खेललाई विश्वकप २०१९ कै सबैभन्दा ठूलो खेल मध्ये एक माानिएको थियो ।
australia vs england
Austrailiya vs England

सेमिफाइनलमा स्थान बनाउन प्रयासरत दुबै टिम यो खेल जित्न चाहन्थे, जसमा अस्ट्रेलिया सफल भयो । उसले घरेलु टोलीलाई ६४ रनले हराएर जित मात्र हात पारेन, सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बन्यो । उसको ७ खेलबाट १२ अंक छ ।
अर्कोतिर इंग्ल्याण्डको अकआउट चरणको यात्रा थप कठिन बनेको छ । उसको ७ खेलबाट ८ अंक छ र अन्तिम चारमा स्थान बनाउन बाँकी दुबै खेल जित्नुपर्छ । उसले न्युजिल्याण्ड र भारतसँग खेल्नुछ ।
SHARE

Sammar

Hy,i am Sammar,Give your feedback to my post and please share my post and thank you to vsit my website

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment