उचित ढल तथा नलको व्यवस्था नहुनुको कारण कठमानडौ डुबानमा

आज काठ्मान्डौमा मुस्लेधारे वर्षा हुनुको साथै आसिना पनि झरेको छ।पानी पर्दा उचित ढल तथा नलको व्यवस्था नहुनुको कारण सर्वसधारणको घरघर र पसलहरूमा पानी पसेकोले सर्वसधारणहरू त्रासित बन्नन पुगेको छ र चिन्तित हुन गऐको छ।साथै वर्षाको असर काठ्मान्डौको प्रमुख सडक तथा सानो सडकहरूमा पानीले गर्दा नाला जाम भएको कारण बाटोहरूमा पानी लागेको छ र त्यसको कारण गाडीहरू चल्न सकेन र सर्वसधारणहरूलाई साकती झेल्न प्रयो।वाटो खुलाउन नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीद्वरा उद्धार कार्य जारी छ .

SHARE

Sammar

Hy,i am Sammar,Give your feedback to my post and please share my post and thank you to vsit my website

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment